काठमाडौं : मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करण फागुन २१ गतेदेखि ३० गतेसम्म झापाको डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने भएको छ। गोल्डकप प्रतियोगिता कोरोना भाइरसका कारण दुई वर्ष सञ्चालन भएन। प्रतियोगितामा तीन विभागीय टिम, नेपाल पुलिस क्लब, एपीएफ क्लब र त्रिभुवन आर्मीसँगै सातदोबाटो युथ क्लब, जाउलाखेल युथ क्लब, संकटा क्लब, थ्रीस्टार गरी ७ वटा ए डिभिजन क्लब, २ वटा भारतीय टिम र आयोजक झापा ११ गरी जम्मा १० टिम सहभागी हुने छन्। विजेताले नगद १२ लाख ५