अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापा गोल्डकप फुटबल प्रतियोगितालाई सात लाख रुपैयाँ सहयोग

झापा- अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्डकपलाई सात लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । समाज झापा गोल्डकप फुटबलको सहप्रायोजक पनि हो । बुधबार गोल्डकपको सचिवालयमा आयोजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक प्रदान गरेको हो । समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले गोल्डकपका अध्यक्ष विनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई […]

सम्बन्धित सामग्री

भद्रपुर झापा गोल्डकप फागुनमा आयोजना हुने

हिमाल खरेल, भद्रपुर भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने भद्रपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलन आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित १३ लाख र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ […]