कर्णालीमा कम उमेरमा गर्भवती हुने संख्या वृद्धि हुँदै गएको छ । कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका युवतीहरु कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ ।
सुरक्षित गर्भपतन...
जिल्ला अस्पताल, सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो।
धेरै गर्भवती महिलाहरूले गर्भवती हुँदा कोष्ठकहरू लगाउने (दाँतमा तार अर्थात् ब्रेसेस बाँध्नु) बारे मुख्य चिन्ताको विषय भनेको बढ्दो बच्चाको लागि कोष्ठकहरू सुरक्षित छन् कि छैनन् भन्ने हो।
कुनै गर्भवती महिलाले गर्भावस्थाकै समयमा पुनः गर्भाधारण गरेको सुन्नुभएको छ ? गर्भवती महिलाको गर्भको बच्चा जन्मिएपछि निश्चित समयपछि मात्रै उनको शरीर अर्को गर्भाधारणका लागि तयार हुन्छ जैविक रुपमा । त्यसैले गर्भावस्थाकै बेला अर्को गर्भाधारण हुने कुरा असम्भव जस्तै हो । तर यस्तै असम्भव तथा निकै दुर्लभ घटना अमेरिकामा भएको छ । अमेरिकाको टेक्सासकी एक महिला […]
काभ्रेको पनौती नगरपालिका वडा नं ७ ले गर्भवती महिला र क्षयरोगका विरामीहरूलाई अण्डा वितरण गर्दै आएको छ। गर्भवती र क्षयरोगका विरामीलाई पौष्टिक आहार पुगोस भन्ने हेतुले वडा कार्यालयले कुखुराको अण्डा...
हरेक महिला गर्भवती हुनु एक चुनौती पूर्ण समय हो । गर्भवती हुँदा स्वास्थ्यको विशेष ख्याल गर्नैपर्ने हुन्छ । पहिलोपटक गर्भवती हुँदा हरेक महिलाका लागि स्वास्थ्यका दृष्टिकोणले निकै नै चुनौतीपूर्ण हुन्छ ।
एजेन्सी।गर्भवती महिलाले कोरोना खोप लगाउने वा नलगाउने भन्ने दुविधा भारत सरकारले हटाएको छ।स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ गाइडलाइन्समा कोरोना खोप लगाउँदा गर्भवती महिलालाई कुनै असर नगर्ने र खोप लगाउन भनिएको छ।अध्ययनले खोप लगाउँदा गर्भवती महिलामा चिन्तासमेत कम भएको देखाएको छ।अन्य मानिसहरुले जस्तै नै गर्भवती महिलाले पनि आफू र गर्भमा रहेको बच्चालाई सुरक्षित राख्न खोप अनिवार्य लगाउनु पर्ने जनाइएको छ।

गर्भाधानको दौरान थकान महसुस हुनु सामान्य नै मानिन्छ । तर, गर्भवती महिलाले धेरै समय निदाउनु स्वास्थ्यका लागि नोक्सानदायक हुन्छ । अमेरिकी अनुसन्धानकर्ताका अनुसार गर्भवती महिलाले हरेक दिन कुनै गडबढी ९ घण्टा सुत्नुपर्छ । चिकित्सकहरुले गर्भवती महिलाले पर्याप्त मात्रामा आराम गर्ने सल्लाह दिने गर्छन् । गर्भवती भएको अवस्थामा सही तरिकाले निन्द्रा पुर्याउन अत्यन्त आवश्यक छ । गर्भवती भएको अवस्थामा धेरै जसो महिलाहरु ७ देखि ९ घण्टासम्म सुत्ने गर्नुपर्छ । ९ घण्टाभन्दा बढी वा १० घण्टाभन्दा बढी सुत्ने