कावुल विमानस्थलको जिम्मेवारी तत्काल नलिने कतारको घोषणा

एजेन्सी । कतारले अफगानिस्तानको काबुल विमानस्थलको जिम्मेवारी तत्काल नलिने भएको छ । तालिबानलगायत सबै संलग्न पक्षहरूसँग स्पष्ट सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने कतारले जनाएको छ । कतारका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले मंगलबार पत्रकार सम्मेलन गर्दै सबै कुराको प्रष्टता र सुनिश्चितता बिना विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गरेका हुन् […]

सम्बन्धित सामग्री

खेलकुद मन्त्री विराजभक्तको वरिष्ठ सल्लाहकारमा प्रणय राणा नियुक्त

१३ चैत, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले वरिष्ठ सल्लाहकारमा प्रणय राणालाई नियुक्त गरेका छन् । मन्त्रालयबाट सेवा सुविधा नलिने गरी अवैतनिक सल्लाहकारमा आफूले जिम्मेवारी पाएको राणाले अनलाइनखबरसँग बताए । राणा फ्रेण्डस क्लब कुपण्डोलका पूर्व खेलाडी समेत हुन् । ‘ए डीभिजनमा तिन वर्ष खेलेको मसँग अनुभव छ । १६ वर्षको हुँदा फ्रेण्डस क्लबमा आवद्ध […]

कांग्रेसका दुवै महामन्त्री सरकारमा नजाने

नेपाली कांग्रेसका दुवै महामन्त्रीले भावी सरकारमा जिम्मेवारी नलिने बताएका छन् ।  कांग्रेस संसदीय दलको निर्वाचनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री नबन्ने बताएका हुन्...

खापुङले राज्यमन्त्रीको सपथ नलिने

काठमाडौं, असोज २२। नेकपा एकीकृत समाजवादी सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्रीको पद अस्वीकार गरेका छन् । चार मन्त्रालयको जिम्मेवारी पाएको एकीकृत समाजवादीले खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो । तर खापुङ भने सपथग्रहण कार्यक्रममा उपस्थित नहुने मनस्थितीमा रहेका छन् । यद्यपि खापुङलाई मनाउने प्रयास जारी रहेको । खापुङ तेह्रथुमबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । एकीकृत समाजवादीले […]

कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने

कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग ूस्पष्टू सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ। कतारका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गर्नु भएको छ।

कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने

एजेन्सी । कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग ‘स्पष्ट’ सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ।

कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने

२९ भदौ: कतारले तालिवानलगायत सबै संलग्न पक्षहरूसँग “स्पष्ट” सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ। त्यहाँका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गरेका छन् ।-एएफपी/Photo: Agency

राज्यमन्त्री उमेश श्रेष्ठले तलब–भत्ता र सुविधा नलिने

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गरेका छन् । मन्त्रालयमा सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी मात्र लिने जानकारी गराएका छन् ।उनले राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफ्नो व्यक्तिगत सबै व्यावसायिक सङ्लग्नताबाट समेत अलग हुने निर्णय गरेको जनाएका छन् […]

कोरोना संक्रमण भएपछि शर्माले दुई साताको लागि लिए कांग्रेस प्रवक्ताबाट बिदा

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई साताको लागि पार्टीको प्रवक्ताबाट बिदा लिएको बताएका छन्। कोरोना संक्रमित भएपछि उनले उक्त जिम्मेवारी दुई साताको लागि नलिने सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन्। "अस्वस्थताका कारण दुई साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको छु। प्रेस, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छु।" उनले भनेका छन्। चाँडैनै पूर्णस्वास्थ्य भएर फर्कने विश्वास उनले व्यक्त गरेका छन्।

साउनदेखि दुर्घटनाको जिम्मेवारी नलिने ट्रक व्यवसायीको निर्णय

ट्रक व्यवसायीहरूले साउन १ गतेदेखि कुनै पनि प्रकारको दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेका छन्।