कांग्रेसका दुवै महामन्त्री सरकारमा नजाने

नेपाली कांग्रेसका दुवै महामन्त्रीले भावी सरकारमा जिम्मेवारी नलिने बताएका छन् ।  कांग्रेस संसदीय दलको निर्वाचनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री नबन्ने बताएका हुन्...

सम्बन्धित सामग्री

रास्वपा बैठक : तत्काल सरकारमा नजाने निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा सोमबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निर्णय सुनाउँदै पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताए। उनले सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग भएको सहमति तोडिसकेपछि आफूहरू सरकारमा नबसेको स्पष्ट पारे। उनले सत्तारुढ दलहरूले अझै सरकारमा आउन आग्रह गरे पनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरू सरकारमा नजाने बताए...

सरकारमा जाने/नजानेबारे छलफल गर्न राप्रपा बैठक बस्दै

काठमाडौँ – सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक बस्दैछ। पार्टी कार्यालय धुम्बाराहीमा आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सरकारमा सहभागी नजाने बताइरहेका छन्। प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्।

सरकारमा जाने वा नजाने टुंगो लगाउन आज राप्रपाको बैठक

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ।बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए । राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सरकारमा सहभागी नहुने बताएका छन्।प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्।

दुवै महामन्त्रीको आगामी सरकारमा नजाने घोषणा

काठमाडौं, पुस ७। नेपाली कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन् । कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री थापा र उनका समर्थक अर्का महामन्त्री शर्माले बुधबार भावी सरकारमा सामेल नहुने बताएका हुन् । थापाले भविष्यमा संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रीत हुने बताएका […]

दुवै महामन्त्रीको आगामी सरकारमा नजाने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी सरकारमा मन्त्री नबन्ने घोषणा गर्नुभएको छ । कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री थापा र उहाँका समर्थक अर्का महामन्त्री शर्माले बुधबार भावी सरकारमा सामेल नहुने बताउनुभएको हो । थापाले भविष्यमा संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रीत हुने बताउनुभएको छ […]

गगन थापाद्वारा सरकारमा नजाने घोषणा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू सरकारमा नजाने घोषणा गरेका छन्। बुधबार नेपाली कांग्रेस संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि महामन्त्री थापाले आफू सरकारमा नजाने र कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने बताएका हुन्।

हारपछि गगन थापाको प्रतिक्रिया

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री गगन थापाले आफू नयाँ बन्ने सरकारमा नजाने बताएका छन्। उनले संसदीय दलको नेता देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने तर आफू भने सरकारमा नजाने स्पष्ट पारेका हुन्। सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पुनः संसदीय दलको नेता बन्न आफ्नो प्रयास रहने बताए।

सरकारमा जान्नँ, दलको नेता हुन नै कोसिस गर्छु : गगन थापा

६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गरेका छन् । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थापा ३९ मतान्तरले पराजित भएका छन् । चुनाव हारेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए । तर आफू सरकारमा नजाने बताए । […]

काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : सह-महामन्त्री महत

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली जनताको हकहित र देश विकास तथा राम्रो काम गर्नको लागि काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने आवश्यक रहेको बताएका छन् ।सप्तरीको राजविराजमा आज नेपाल शिक्षक सङ्घद्वारा आयोजित कार्यक्रममा उहाँले कुनै सम्झौता गरेर पार्टी सरकारमा नजाने बताउँदै वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताए । “ कांग्रेस एक्लैले केही गर्न नसक्ने अवस्था छ, यसमा मधेशवादी दल र माओवादीको पनि सहकार्य हुनुपर्छ”,  उनले भने, “तर हरेक सम्झौता कांग्रेसले नै गर्नुप