कित्ताकाट रोक्ने अघिल्लो सरकारको निर्णय खारेजको तयारी

३० असार, रुपन्देही । वर्षमा एक पटकमात्र जग्गाको कित्ताकाट रोक्ने अघिल्लो सरकारको निर्णय वर्तमान सरकारले खारेज गर्ने तयारी गरेको छ । कर्मचारीले घुस खाएर कित्ताकाट गरिरहेको र परिवारमा बिखण्डन आएको भन्दै सरकारले फुकुवाको तयारी गरेको हो । संघीय सरकारका कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कित्ताकाट फुकुवा गर्ने र उपयुक्त …

सम्बन्धित सामग्री

'जग्गाको कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुने अवस्था छैन'

काठमाडौं : नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले जग्गा कित्ताकाट खोल्दैमा तत्कालै अर्थतन्त्र चलायमान हुने अवस्था नरहेको बताएका छन्। अध्यक्ष लोहनीले घर जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै घर जग्गा कारोबारमा भने सहजता आउने बताएका हुन्।उनले जग्गा कित्ताकाट खोल्दैमा अर्थतन्त्र चलायमान हुन्छ भन्नु ओभर कन्फिडेन्स हुने उल्लेख गरे। उनले मुलुकको वर्तमान अर्थतन्त्र चलायमान जग्गाको कित्ताकाट खोलेर मात्रै नभएर अर्थतन्त्रका अन्य परिसूचकहरु पनि सुधार हुन आवश्यक र

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा कित्ताकाट खुल्ला गर्ने गरी भू-उपयोग नियमावली पारित गर्ने सरकारको निर्णय, महरा बाबुछोरामाथि छानबिन हुने प्रधानमन्त्रीकाे दाबी, गृहले गर्‍यो चार जिल्लाका प्रजिअको सरुवा, कक्षा १२ मा ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण, प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे बालेन,  स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान, वामपन्थी एकता हुन नदिन ममाथि षडयन्त्र भयो : महरा एमाले अध्यक्ष केपी ओली र असन्तुष्ट […]

जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने सरकारको निर्णय, स्वीकृत भयो नियमावली

काठमाडौं । सरकारले  जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने निर्णय गरेकाे छ । सरकारले भू-उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलेको हो । गत वैशाखमा मन्त्रिपरिषद बैठकले भू-उपयोग नियमावली संशोधनको निर्णय गरेको भएपनि कार्यान्वयन भएको थिएन । केही व्यवस्थाले समस्या भएको भन्दै भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरेर नियमावली संशोधनका लागि मन्त्रिपरिषद लगेको पठाएको थियो […]

सरकार कित्ताकाट किन खोल्दै छ ?

भूउपयोग नीतिले जग्गाका वर्गीकरण नगरी कित्ताकाट गर्न नपाइने नियम ल्याए पनि अहिले सरकारले त्यसलाई छलेर कित्ताकाट गर्न दिने नियम ल्याउँदै छ । यो भनेको सरकारको आफ्नै निर्णय लत्याउने काम हो । यसले सरकार कतिसम्म लापर्बाह छ भन्ने देखाउँछ ।  जग्गा कित्ताकाट खुलाउने सरकारको निर्णय निकै गलत छ । भूमिसम्बन्धी ऐन र नियमावली एकदमै राम्रो छ । अहिलेको अवस्थामा पूर्वाधार निर्माण गर्नपर्ने अवस्थामा सडक र विद्युत्बाहेक जग्गा नै ठूलो समस्याको रूपमा रहेको छ । भू–उपयोग ऐनले जग्गालाई कृषि, औद्योगिक, आवादीलगायत १० ओटा विषयमा वर्गीकरण गरेको छ । यो वर्गीकरण नभई कित्ताकाट गर्न दिने हो भने जग्गाको दुरुपयोग बढ्नेछ । केही मानिसहरूले कित्ताकाट खोल्न माग गरेका छन् । यो वास्तवमा सट्टेबाजहरूको माग हो । कित्ताकाट खोल्ने कामले जग्गाको कृषि, उद्योग वा अन्य विषयगत कुरामा उपयोग हुन दिँदैन । सट्टेबाजहरूले नै चलखेल गरेर जग्गाको भाउ बढाई कमाउने काम गर्छन् । यसो गर्दा न उत्पादन बढ्छ, न रोजगारी नै । सरकारले केही राजस्व बढाउने नाममा अहिले खुला गर्न लागिएको कित्ताकाट गलत हो । नेपालमा जतिबेलासम्म जग्गाको व्यवसाय गरेर नाफा आउने काम हुन्छ, त्यतिबेलासम्म कसैले पनि अन्य क्षेत्रमा लगानी गर्दैन । जग्गाको कारोबारमा छूट दिएपछि बैंकमा तरलता राम्रो हुने, ब्याजदर घट्ने र अर्थतन्त्र चलायमान हुन्छ भन्ने सोच गलत मात्र होइन समस्यालाई बल्झाउने काम हो ।  नेपाल राष्ट्र बैंकले राम्रोसँग नियमन गरेको बैंकिङ क्षेत्र र बीमा प्राधिकरणले नियमन गरेको बीमा क्षेत्र अरू लगानीका लागि स्रोत नै परिचालन गर्न सकेको छैन । आर्थिक वृद्धिदर, अर्थतन्त्रको बा≈य क्षेत्र र सरकारी बजेटको कार्यान्वयन हेर्दा शेयर र जग्गाको मूल्य निकै अस्वाभाविक छ । यसले अर्थतन्त्रलाई थप समस्यामा पार्ने देखिन्छ । सरकारले दीर्घकालीन सोच लिएर काम गर्नुपर्ने हो । तर अल्पकालीन र आसेपासेका कुरा सुनेर नीति लिने गर्दा मुलुक झनै समस्यामा पर्दै गएको छ । जग्गाको कित्ताकाट खोल्नु पनि यस्तै हो । त्यसैले यस्तो काममा विनागृहकार्य अघि बढ्नु उचित हुँदैन ।  महादेव अधिकारी, कलंकी, काठमाडौं

कित्ताकाट खोल्ने निर्णय रोकियो, फेरि प्रस्ताव पठाउन मन्त्रालयलाई निर्देशन

३१ वैशाख, काठमाडौं । जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय कार्यान्वयन नहुँदै रोकिएको छ । मन्त्रिपरिषद्‍ले यसबारे पुनः प्रस्ताव पठाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकोट खोल्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको थियो । तर, माइन्युटअघि विभिन्न विषयहरु अस्पष्ट र अपुरो रहेको निष्कर्ष निकाल्दै […]

जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोक्का रहेको कित्ताकाट खोल्ने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भू-उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला हुने जानकारी दिइन् ।&...

जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोक्का रहेको कित्ताकाट खोल्ने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भू-उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला हुने जानकारी दिइन् ।&...

कृषियोग्य जमिनको कित्ताकाट फेरि रोकियो

सर्वोच्च अदालतले कृषियोग्य जमिनको कित्ताकाट खोल्ने सरकारको निर्णय मंगलबार रोकेको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा र न्यायाधीश मनोजकुमार शर्माको संयुक्त इजलासले खेतीयोग्य जमिन कित्ताकाट गर्न दिने मन्त्रालयको निर्णय रोकेको हो।

जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय बदर

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रालयले भदौ १८ जग्गा कित्ताकाटसम्बन्धी निर्णय जनताकै सजिलोका लागि गरिएको जनाएको छ। सर्वत्र विरोध भइरहेका बेला जग्गाको कित्ताकाट गर्ने निर्णय बदर भएको समाचार आइरहेका बेला मन्त्रालयले यस्तो बताएको हो। मन्त्रालयका प्रवक्ता जनकराज जोशीले कित्ताकाटको निर्णय बदर नभएको बताउँदै...