जग्गा कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय बदर

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रालयले भदौ १८ जग्गा कित्ताकाटसम्बन्धी निर्णय जनताकै सजिलोका लागि गरिएको जनाएको छ। सर्वत्र विरोध भइरहेका बेला जग्गाको कित्ताकाट गर्ने निर्णय बदर भएको समाचार आइरहेका बेला मन्त्रालयले यस्तो बताएको हो। मन्त्रालयका प्रवक्ता जनकराज जोशीले कित्ताकाटको निर्णय बदर नभएको बताउँदै...