कांग्रेस नेतृ चित्रलेखा यादव अष्ट्रेलियाको राजदूत सिफारिस, कित्ताकाट खोल्ने सरकारको निर्णय

मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ चिलेखा यादवलाई अष्ट्रेलियाको राजदूत सिफारिस गर्ने निर्णय गरेको छ भने केही समयदेखि रोकिएको जग्गा कित्ताकाट एक वर्षका लागि खोल्ने निर्णय गरेको छ ।