कृषि वैज्ञानिक समाजको अध्यक्षमा श्रीमत श्रेष्ठ चयन

काठमाण्डाै - सोसाइटी अफ एग्रीकल्चर साइन्टिस्ट नेपाल (सास) को अध्यक्षमा डा.श्रीमत श्रेष्ठ सर्वसम्मतले निर्वाचित हुनुभएको छ । ललितपुरको खुमलटारमा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा डा.बालकृष्ण जोशी, महासचिवमा डा.कृष्णप्रसाद तिम्सिना, सचिवमा (प्रशासनतर्फ) डा.ध्रुवराज भट्टराई, (समन्वयतर्फ) डा.घनश्याम भट्टराई र आर्थिक व्यवस्थापनतर्फ डा.सुवास सुवेदी चयन हुनुभएको छ । यस्तै कोषाध्यक्षमा सुदीप सुवेदी, सदस्यहरुमा डा.शोभा श्रेष्ठ, जीवन श्रेष्ठ, डा.मीरा प्रजापति र डा.विवेक सापकोटा निर्वाचि...