‘अर्गानिक ड्रिम’ लिएर फर्किए कृषि वैज्ञानिक भानु पोखरेल

भरतपुर-डेनमार्कमा अनुसन्धान निर्देशकका रुपमा काम गरेका कृषि वैज्ञानिक भानु पोखरेल ८ महिना यता चितवनको माडीमा व्यस्त छन् । माडी–५ नयाँ पिपरियामा जन्मेका पोखरेल नजिकैको ४ नम्बर वडाको खैरहनीमा ‘माडी प्राङगाकि कृषि तथा अनुसन्धान केन्द्र प्रालि’ मार्फत रासायनिक मलको विकल्पमा गुणस्तरीय अर्गानिक मल बनाउन कस्सिएका छन् । फर्मलाई प्राङगारिक सिकाई केन्द्रका रुपमा विकास गर्दैछन् ।डेनमार्कको अरुष […]