काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो समयमै रातोपाटी आफ्नो सशक्त प्रस्तुतिका कारण नेपाली जनजीवनको एउटा अभिन्न अंग बनिसकेको बताएका छन् ।रातोपाटीको नवौं वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै थापाले रातोपाटीले विशेषगरी राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण लगायत भ्रष्टाचार र अन्यायका विरुद्धमा समाचार, टिप्पणी, विश्लेषण र संश्लेषण प्रस्तुत गरेको चर्चा गरे ।‘यसले निश्चय पनि नेपालको समग्र परिवेशलाई अत्यन्त सकारात्मक योगदान पु-याएको छ,’ उनले भने, ‘अहिले पनि