काठमाडौं, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाको महामारी नियन्त्रणको लागि एक मात्र विकल्प खोप भएकाले खोप अभियानमा सक्रिय सहभागिताको लागि सर्वसाधारणलाई अपिल गरेका छन् । पछिल्लो समय संक्रमणको दर ह्वात्तै बढेपछि खोप अभियान झनै आक्रामक बनाईएको छ । उनले सरकारले खोप कार्यक्रमलाई अभियानका रुपमा अघि सारेको भन्दै सरकारी अस्पताल र विभिन्न स्वास्थ्य […]