पुससम्म मर्जर हुने बैंकले थप सहुलियत पाउने

१८ साउन काठमाडौं । एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकहरुले थप सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । राष्ट्र बैंकले यस्तो सुविधा […]

सम्बन्धित सामग्री

बैंकले मर्जर र एफपीओको मुद्दा हारे

सरकारले बैंक तथा वित्तीय संस्थाको मर्जर र एफपीओमा लगाएको करको मुद्दा बैंक तथा वित्तीय संस्थाले हारेका छन्।...

असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने

काठमाडौँ – वाणिज्य बैंकहरु एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर २०८० असार मसान्तभित्र एकीकृत कारोबार शुरु गरेमा  सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९’ मा संशोधन गर्दै मर्जर तथा प्राप्ति जाने वाणिज्य बैंकलाई एकीकृत कारोबार सञ्चालन गरेको मितिदेखि विभिन्न छुट तथा सुविधा […]

लक्ष्मी बैंक र सनराइज बैंकले मर्जर सम्झौता गर्दै

२५ पुस, काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एक आपसमा गाभिन (मर्जर)का लागि सम्झौता गर्ने भएका छन् । २५ पुस सोमबार अथात् आजै दुबै बैंकबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुने एक बैंकका सञ्चालकले बताए । ‘अहिले हामी छलफलमा छौं, केही समयपछि मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी छ,’ उनले भने । दुबै बैंकको […]

मर्जर तोडेका हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकको लाभांश रोक्का हुने

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई कारबाही गरेको छ । मर्जर तोडेको भन्दै राष्ट्र बैंकले यी दुई बैंकहरूलाई कारबाही गरेको हो । दुई बैंकबीच मर्जरमा जाने सहमति भएको थियो । तर मर्जर सम्पन्न नभइ भाँडियो । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले दिएको जानकारी अनुसार दुवै बैंकका आधारभूत सेयरधनीको […]

बढ्दै मर्जर – २२० बैंक तथा वित्तीय संस्था आपसमा गाभिए

काठमाडौं। नेपाल राष्ट्र बैंकले हालसम्म २२० वटा बैंक तथा वित्तिय संस्था मर्जर/प्राप्ति भएको जानकारी दिएको छ। राष्ट्र बैंकले वि.सं. २०७८ सालको जेठ मसान्तसम्ममा ती संस्था आपसमा गाभिएका बताएको छ। राष्ट्र बैंकले लिएको बैंक तथा वित्तिय संस्थाको संख्या घटाउने नीतिअनुसार धेरै वटा बैंकहरु मर्जर प्रक्रियामा गएका हुन्। मर्जर प्रक्रियामा नजाने बैंकहरुले प्राप्तिको नीति लिएका छन्।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजिशन (प्राप्ति) गर्ने भएको छ । शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विषयमा सम्झौता भएको हो ।बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई ३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । प्राप्ति पछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भए