नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अन्तिममा भाँडिएपछि राष्ट्र बैंकले कारबाही गर्ने

काठमाडौँ । हिमालयन बैंकसँग मर्जर प्रक्रियामा अघि बढेको नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द भएको छ । मर्जर प्रक्रियाकै सन्दर्भमा बैंकले आगामी माघ ४ गतेका लागि बोलाएको विशेष साधारणसभा उता हिमालयन बैंकका सेयरधनीहरूले मर्जरको प्रस्ताव अस्वीकृत गरेसँगै रद्द हुन पुगेको हो । गत शुक्रबार बसेको हिमालयन बैंकको विशेष साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर अस्वीकृत गरेको थियो […]