नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर भाँडियो, राष्ट्र बैंकले कार्वाही गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएको छ । शुक्रबार बसेको हिमालयन बैंकको साधारणसभाको बहुमत सदस्यले मर्जरको विरुद्धमा मत जाहेर गरेपछि दुई बैंक बीचको मर्जर प्रक्रिया भाँडिन पुगेको हो । आजै बैंकले राष्ट्र बैंकमा डीमर्जरका लागि पत्र पठाएको छ । तर, लामो समयसम्म मर्जरका लागि भएको पहल अन्तिम समयमा आएर भाँडिएसँगै राष्ट्र बैंक दुबै बैंकसँग रुष्ट भएको छ ।  अन्तिम समयमा आएर मर्जर भाँडिएसँगै राष्ट्र बैंकले दुईवटै बैंकलाई कारबाही गर्ने भएको छ । राष्ट्र बैं