झापाका ७ स्थानीय तहमा बाढीको उच्च जोखिम

झापा – बर्खा सुरु भएसँगै ७ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् । झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका एक अधिकारी प्रकाश कार्कीले जानकारी दिनुभयो  । वर्षाका कारण झापाको मेची, कनक...