झापा – झापाका स्थानीय तहका अधिकांश जनप्रतिनिधिले निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छैनन् । झापाको स्थानीय तहमा निर्वाचित अधिकांश नगरप्रमुख तथा उपप्रमुखले निर्वाचन आयोग ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन २०७३ तथा स्थानीय तह निर्वाचन नियमावली २०७३ उल्लंघन गरेका छन् । उनीहरुले आयोगले तोके बमोजिम निर्वाचनमा भएको खर्च बिवरण नबुझाएका हुन् । निर्वाचन […]