कैलाली : टिकट नपाएपछि आक्रोशित

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की निर्वाचित दलित महिला सदस्य हुन् राधा विक । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनी नेपाली काँग्रेसबाट वडा अध्यक्षकी दाबेदार थिइन् । सोही अनुसार उनले आफ्नो तयारी गरेकी थिइन् ।सोमबार दिउँसो मनोनयन दर्ता गराउनका लागि घरबाट निस्किँदै गर्दा उनले आफ्नो ठाउँमा अर्कैलाई उम्मेदवार बनाएको थाहा पाइन् । यद्यपि आफूलाई पार्टीले वडाध्यक्षको उम्मेदवार नबनाएकोमा गुनासो नभएको उनले बताइन् ।राधाले भनिन्, ‘उपमहानगरपालिकामा १९ वटा वडा छन्, तर पार्टीले एउटा पनि वडाम

सम्बन्धित सामग्री

कैलाली–२ : एमालेलाई छैन सजिलो

७ कात्तिक, धनगढी । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई प्रतिनिधि सभाको टिकट दिएन । माधवकुमार नेपाल समूहले गरेको अन्तरसंघर्षमा साथ दिएका र वाम गठबन्धनको पक्षमा मत राख्ने अरुले पनि एमालेबाट टिकट पाएनन् । झपट रावल भने अपवादमा परे । एमालेले उनलाई कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । सहजै टिकट पाए […]

टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले प्रदेश कमिटी सदस्य रावलले दिए राजीनामा

२३ असोज, धनगढी । कैलालीमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमालेका नेता मानबहादुर रावलले राजीनामा दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका रावलले प्रदेशसभा सदस्यको टिकट वितरणमा चरम गुटबन्दी गरिएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका हुन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा (ख) बाट उम्मेदवारका लागि सिफारिस भएका रावलले कैलालीमा पार्टीको […]

आरजुले टिकट खाेसेका ओझाले दिए कैलाली–५बाट स्वतन्त्र उम्मेदवारी

पूर्वसांसद पुष्करनाथ ओझाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले टिकट पाएनन्

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट टिकटबाट वञ्चित हुनुभएको छ । मुख्यमन्त्री भट्ट प्रतिनिधि सभा सदस्यका लागि टिकट नपाउने देखिएपछि फेरि प्रदेश सभाकै निर्वाचन लड्ने मनसायमा थिए । तर, उनका स्वकीय सचिव शिवसिंह ओलीले प्रदेश सभा सदस्यको टिकट पाएपछि भट्ट टिकटबाट वञ्चित हुनुभएको हो । मुख्यमन्त्री भट्टलाई उछिन्दै उनकै प्रमुख स्वकीय सचिव ओलीले प्रदेशसभा […]

सुदूरपश्चिममा माओवादीका उम्मेदवार को–को ? (सूचीसहित)

२२ असोज, काठमाडौं । माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका केही उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले प्रतिनिधिसभाको ४ सिट पाएको छ, जसमध्ये कैलाली क्षेत्र नम्बर २ मा भगतबहादुर बढवालले टिकट करिवकरिव टुंगिएको छ । कैलाली ३ मा कृष्ण चौधरी वा वीरमान चौधरी मध्ये एकले टिकट पाउनेछन् । बैतडीको उम्मेदवार टुंगिएको छैन भने […]

कैलाली–५ बाट पुष्करनाथ ओझा स्वतन्त्र उठ्ने

कांग्रेसबाट अघिल्लोपटक ओझाले टिकट नपाएपछि उनी रुष्ट बनेका थिए । उनलाई आरजु हराउन भूमिका खेलेको भन्दै साधारण सदस्यसमेत नरहने गरी गरिएको कारबाही अहिलेसम्म पनि फुकुवा भएको छैन ।

कैलाली–४ भण्डारीले दाबी नछोड्ने

कैलाली क्षेत्र नम्बर–४ मा प्रतिनिधि सभा निर्वाचनको टिकट कसले पाउने भन्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको छ । नेपाली कांग्रेसका सभापति वीरबहादुर बलायर डोटी छोडेर कैलाली–४ मा आउने चर्चा छ । तर कैलाली–४ बाटै उम्मेदवारी दिने तयारी गरेका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिल भण्डारीले भने आफू नछोड्ने बताएका छन् ।भण्डारीले कैलाली–४ बाहेक अन्त नजाने बताएका हुन् । उनले प्रत्यक्ष बाहेक अन्य नियुक्तका पदमा पनि नबस्ने र राष्ट्रिय सभामा पनि आफू नजाने बताए । उनले हालसम

धनगढीबाट आरजु ‘ब्याक’, कांग्रेसले अब कसलाई देला टिकट ?

कांग्रेसकाे बलियाे प्रभाव रहेकाे डडेल्धुराबाट आरजु समानुपातिक उम्मेदवार रहने भएपछि उनी अघिल्लाेपटक निर्वाचन लडेकाे कैलाली–५ मा कांग्रेसबाट अब काे उम्मेदवार हाेलान् भन्नेमा चासाे बढेकाे छ ।

कैलाली-५ मा आरजु कति सुरक्षित ?

आरजुसँग भिड्न यसपटक पनि एमालेले नारदमुनी रानालाई नै मैदान उतार्ने तयारी गरेकाे छ । पाँचदलीय गठबन्धनमा भने टिकटका लागि रस्साकस्सी अहिलेदेखि नै चलिरहेकाे छ । प्रदेशका लागि छलफल चलिरहे पनि आरजुले चाहेमा कैलाली–५ काे टिकट उनले पाउने लगभग पक्काजस्तै छ ।

जिल्लामा जुध्दा एनपी र लेखकसँग देउवा रुष्ट, गुमाए महामन्त्रीको टिकट

कैलाली :  नेपाली कांग्रेसको प्रभावशाली पद मानिन्छ महामन्त्री। सभापतिपछिको यो पदमा चुनाव लड्ने चाहना धेरैको हुन्छ। शनिवार उम्मेद्वार मनोनयनअघि सम्म सभापति शेरबहादुर देउवा टिममा महामन्त्रीको उम्मेद्वार बन्न ठुलै रस्साकस्सी चल्यो। सुदूरपश्चिमका दुई नेता एनपी साउद र रमेश लेखकको पनि ठुलै चाहना थियो महामन्त्रीको टिकट लिने। टिम देउवाबाट महामन्त्रीको टिकट पाए…