कैलाली–५ बाट पुष्करनाथ ओझा स्वतन्त्र उठ्ने

कांग्रेसबाट अघिल्लोपटक ओझाले टिकट नपाएपछि उनी रुष्ट बनेका थिए । उनलाई आरजु हराउन भूमिका खेलेको भन्दै साधारण सदस्यसमेत नरहने गरी गरिएको कारबाही अहिलेसम्म पनि फुकुवा भएको छैन ।

सम्बन्धित सामग्री

कैलाली ५ मा कांग्रेसका पन्त अगाडि लागे, राना ११५ मतले पछाडि

धनगढी : कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले नेकपा एमालेका उम्मेदवार नारदमुनी रानालाई उछिनेका छन्।मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए। तर बुधबार साढे ११ बजेसम्मको मत परिणाम अनुसार पन्तले ११५ मतले रानालाई उछिनेका हुन्।११ हजार २४२ मत गणना हुँदा पन्त ३८९१ मतका साथ अगाडि छन् भने राना ३७७६ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १ हजार ६८१ मतका साथ तेस्रो स्थानमा छन्।

कैलाली ५ मा रोचक प्रतिस्पर्धा, पछाडि रहेका पन्तले ११५ मतले रानालाई उछिने

कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन् ।मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए । तर बुधबार साढे ११ बजेसम्मको मत परिणाम अनुसार पन्तले ११५ मतले रानालाई उछिनेका हुन् ।११ हजार २४२ मत गणना हुँदा पन्त ३८९१ मतका साथ अगाडि छन् । भने राना ३७७६ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १ हजार ६८१ मतका साथ तेस्रो स्थानमा छन् ।

कैलाली ५ मा एमालेका रानाको अग्रता कायमै

कैलाली । कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार नारदमुनी रानाले अग्रता कायमै राखेका छन् । चार हजार ८४ मत गणना हुँदा एमालेका रानाले एक हजार चार सय ५१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराज पन्तले एक हजार एक सय ९२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा […]

कैलाली ५ मा एमालेको सुरुवाती अग्रता

कैलाली । कैलाली ५ मा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा एमालेका नादरमुनि रानाले ७२८ मतसहित अग्रता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनलाई गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका डिल्लीराज पन्तले पछ्याइरहेका छन् । पन्तले ५८० मत पाएका छन् । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा तेस्रो स्थानमा छन् । ओझाले २३६ […]

कैलाली ५ : नारदमुनी रानाले गरे मतदान

धनगढी ।  नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा उम्मेदवार नारदमुनी रानाले मतदान गरेका छन्। उनले धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर ८ को धनगढी मावि मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन्। रानासँग सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।

पुष्करनाथलाई स्वतन्त्र हैसियतमा जित्ने चुनौती

ओझाको परानो राजनीतिक प्रभाव, पार्टी नेतृत्वबाट गरिएको कारवाहीको सहानुभूति, डोटी बाहुल्य, कांग्रेसभित्रको किचलो, सत्ता गठबन्धनका दलभित्रको असन्तुष्टी, स्वतन्त्रको लहर, मेयर हमालको अघोषित सहयोग जस्ता पक्ष उनको चुनावका अनुकुलता हुन् ।

आरजुले छाड्दा अवसर पाएका डिल्लीराजलाई पुष्करनाथकै डर

नेकपा एमालेका उम्मेदवार नारदमुनि राना भन्दा उनले नै नेविसंघको सदस्यता दिएका पुष्करनाथ ओझा ठूलो चुनौती बनेका छन् । डोटी समुदायबाट नै प्रतिनिधित्व गर्ने ओझा कांग्रेसकै पूर्व नेता भएकाले उनको मत काट्ने जोखिम धेरै छ ।

कैलाली–५ मा दल भर्सेज स्वतन्त्र

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको निर्वाचन क्षेत्र नं. ५ धनगढीमा राजनीतिक दलका उम्मेदवारका लागि स्वतन्त्र उम्मेदवार भारी देखिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा कांगेसका पूर्व नेता पुष्करनाथ ओझा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका डिल्लीराज पन्त र एमालेका निवर्तमान सासंद नारदमुनि राना प्रतिस्पर्धी छन् । कांग्रेसका बागी ओझा स्वतन्त्र उम्मेदवार हुन् ।

मेरो प्रतिस्पर्धी कांग्रेस होइन, एमाले होः पुष्करनाथ ओझा

काठमाडौं, २४ कात्तिक । कैलाली ५ का स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेको उम्मेदवार मात्र भएको बताएका छन् । ‘प्राविधिक रुपमा म स्वतन्त्र र दलविहीन उम्मेदवार हुँ । तर मतदाताको तहमा बुझ्दा सर्वदलीय उम्मेदवार हुँ । मलाई यहाँका सबै दलका कार्यकर्ताले मतदान गर्छन् । जनताले दलले निष्कासित गरेर के भो र, हामी छौं […]