काठमाडौँः सोमबारदेखि तीन दिन तनावपूर्ण समय बिताएका प्रधानन्यायाधीश गोपाल पराजुली नियमित काममा सक्रिय भएका छन्। प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै डा. गोविन्द केसी अनशनमै छन्। पराजुली भने थपिएको नयाँ जिल्ला रुकुम पश्चिममा जिल्ला अदालतको नयाँ भवन उद्घाटन गर्न पुगेका छन्।
शुक्रबार बिहान प्रधानन्यायाधीश पराजुली रुकुम पुगेका हुन्। पराजुलीसँगै कानुनमन्त्री