काठमाडौं, ८ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले विश्वव्यापी रुपमा बढेको महँगीबाट जनतालाई के कस्तो राहत दिन सकिन्छ भनेर सरकार त्यसको तयारीमा लागेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रेग्मीले भनिन्, “युक्रेन युद्धको जताततै प्रभाव परेको छ । नेपालमा […]