सरकारले देखाएन नयाँ कार्यक्रम ल्याउने आँट, कनिका छरेर सबैको चित्त बुझाउने कोसिस

आर्थिक वर्ष २०८०–२०८१ को बजेटमा सरकारले नयाँ कुनै आयोजना निर्माणको घोषणा गर्न सकेन ।