काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धनविरुद्ध षड्यन्त्र हुन थालेको निष्कर्ष निकालेको छ । एमाले सचिवालयको बिहीबार बसेको बैठकले सत्ता गठबन्धन टुटाएर सरकार गिराउने षड्यन्त्र हुन थालेको निष्कर्ष निकालेको हो । सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वमा बनेको सरकार विश्वासको मत नपाएर ढलेपछि गठबन्धनमा संकट आएको एमाले निष्कर्ष छ । गठबन्धन संकटमा परेपछि सरकार पनि त्यसबाट अछुतो हुने […]