हरर फिल्म हेरेकै छैन, राति ऐना पनि हेर्न सक्दिनँ : उषा रजक

२६ मंसिर, काठमाडौं । करिब आठ वर्षअघि अभिनेत्री उषा रजकले ‘कथा’ नामक चलचित्रमा काम गरेकी थिइन् । उषाले ‘कुसुमे रुमाल २, कथा, इकु’ लगायतका चलचित्रमा काम गर्दा राम्रै चर्चा पनि पाइन् । तर, चलचित्र क्षेत्रमा खासै सफल हुन नसकेपछि उषा विदेशतर्फ लागिन् । उनी लामो समयपछि चलचित्र ‘कठपुतली’बाट कमब्याक गर्दैछिन् । हरर जनराको यो चलचित्रमा […]

सम्बन्धित सामग्री

उषाको ९ वर्षपछि अभिनयमा कमब्याक

अभिनेत्री उषा रजक फिल्म अभिनयमा कमब्याक गरेकी छन् । करिब ९ वर्षपछि उनले फिल्म ‘कठपुतली’ मार्फत अभिनयमा कमब्याक गरेकी हुन् । फिल्मको बुधबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको थियो । उक्त अवसरमा फिल्ममा कमब्याक गर्दा आफु खुसी तथा उत्साहित रहेको उनले बताइन् ।‘कठपुतली’ हरर विषयमा निर्माण भएको फिल्म हो । फिल्म भूतप्रेत र धामी झाँक्रीको कथामा बनेको छ । फिल्ममा आफूले मेकअप विनाको भूतको अभिनय गरेको उनले बताइन् । जीवनमा अहिलेसम्म एउटा पनि हरर फिल्म नहेरेकी उनले &l

हरर फिल्म ‘कठपुतली’ ले ल्यायो ट्रेलर

हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरूको शासन समयमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ ।आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउने फिल्म भीमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी रानामगर निर्माता रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय छ । फिल्मलाई अष्ट्रेलियन छायांकार जोएल फ्रूमले खिचेका हुन् ।कार्यक्रममा फिल्मकी का

फिल्म ‘कठपुतली’ पुसमै रिलिज हुने

हरर फिल्म ‘कठपुतली’ आगामी १५ पुस (डिसेम्बर ३०) मा रिलिज हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए । ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाको दाबी रहेको छ ।सम्पदा मल्लको लेखन रहेको फिल्मले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जित्न सफल भएको थियो । गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा ल

भीमसेन लामाको नेपाली हरर फिल्म 'कठपुतली'लाई अमेरिकामा दुई अवार्ड

फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ।

‘विन्टर फिल्म अवार्ड’ मा ‘कठपुतली’ छनौट

फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’का लागि छनौट भएको छ । हरर बिषयमा बनेको यो फिल्म सेप्टेम्बर २६ तारिखमा प्रदर्शन हुनेछ । २३ सेप्टेम्बरदेखि अक्टोबर २ सम्म चल्ने ‘विन्टर फिल्म अवार्ड’ मा फिल्म हरर फिल्म कम्पिटिशन लागि छनौट भएको हो । ‘कठपुतली’ भीमसेन लामाले निर्देशन गरेका हुन् ।गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय रहेको फिल्म पृथ्वी राना प्रोडक्सनको ब्यानरमा