१ साउन, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी खेलाडी प्रगति नाथ पोखरा निन्जाजको मार्की प्लेयरमा अनुबन्ध भएकी छन् । पोखरा निन्जाजले उनलाई दोस्रो संस्करणको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’का लागि अनुबन्ध गरेको हो ।
गत सिजनमा उनी …
दुबई । चर्चित सांगीतिक समूह ‘कुमः सागर एण्ड द ख्वप’ युएईको दुबईमा गुञ्जिने भएको छ । जुलाई २० मा त्यहाँको अल नासर क्लबमा ब्याण्डले प्रस्तुति दिन लागेको हो ।
पहिलोपटक कुमः सागरलाई लिएर दुबईमा बृहत सांगीतिक …
१ साउन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो २ बजेदेखि बसेको बैठक अहिले पनि जारी नै छ ।
यो समाचार तयार पार्दासम्म बैठक सुरु भएको ७ घण्टा बितिसकेको …
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विधान विपरीतका गतिविधि र स्वेच्छाचारिता बढेको भन्दै चार जना पदाधिकारीहरूले संयुक्त अपिल जारी गरेका
कञ्चनपुर – यतिबेला कैलाली कञ्चनपुरका रानाथारु बस्तीमा सावनको डोलाको रौनक छ । अन्य समुदायकोभन्दा पृथक परम्परा रहेको यस समुदायमा तीज आउनुअगावै सावनको डोला राख्ने परम्परा छ । जानकारहरुका अनुसार रानाथारु बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्छन् । “अन्य समुदायमा महिलाले श्रीमान्को […]
१ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्षको पहिलो दिन मुख्यमन्त्री कँडेलले बिहीबार मन्त्रीहरू र प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा …