२२ असोज, काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको सूचीमा पूर्वमन्त्री एकनाथ ढकाललाई प्राथमिकतामा राखेको छ । प्रतिनिधिसभा तर्फ एमालेले बुझाएको समानुपातिक सूचीमा ढकाल खसआर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा छन् । यो क्लस्टरको पहिलो नम्बरमा भने स्थायी कमिटी सदस्य रघुजी पन्त छन् । ढकाल दोस्रो नम्बरमा भएकाले समानुपातिक सांसद बन्ने लगभग पक्का जस्तै छ । २०७४ […]