५ मंसिर, काठमाडौं । नेपाल परिवार दलका तेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा पुनः एकनाथ ढकाललाई चयन गरेको छ । शनिबार सुरु महाधिवेशनले आइतबार ढकालको नेतृत्वमा १०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्रीमा सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा चयन भएका छन् भने सह–महामन्त्रीमा मिलनकुमारी राजवंशी, रुपसिँह भण्डारी, मनोज […]