काठमाडौं : नेपाल परिवार दलका अध्यक्ष हुन् एकनाथ ढकाल। अध्यक्ष परिवार दलको भए पनि प्रतिनिधि सभाको समानुपातिक तर्फको सांसद भने ढकाल नेकपा (एमाले)बाट भए। एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समय पार्टीमा योगदान गरेका नेताहरु भीम रावल, घनश्याम भुसाल लगायतलाई टिकट नदिँदा समानुपातिकबाट भने ढकाललाई सांसद बनाइदिए। एउटा पार्टीको अध्यक्ष…