चितवनको ठोरीमा राम मन्दिरको शिलान्यास गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्छ भन्ने माग राख्ने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र युनिफिकेशन चर्चसँग सम्बन्धित एकनाथ ढकाल अहिले एक ठाउँमा आएका छन् ।