काठमाडौँ। गत २३ र २४ भदौको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यमा सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले २५ लाख रुपैयाँ सहयोग गरेको छ। अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार मेटलाइफले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराएको हो। सहयोग […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्ष-२०२६ को संकल्प सार्वजनिक गर्दै विश्व शान्तिलाई आफ्नो प्रमुख लक्ष्यका रूपमा अघि सारेका छन्। बुधबार नयाँ वर्षको संकल्प छ कि छैन ? भन्ने प्रश्नको उत्तर दिँदै उनले ‘शान्ति, पृथ्वीमा शान्ति’ भनेका हुन्। फ्लोरिडास्थित आफ्नो निजी आवास मार-ए-लागोमा प्रथम महिला मेलानिया ट्रम्पसँगै उपस्थित ट्रम्पको उक्त अभिव्यक्तिको भिडियो क्लिप फक्स न्युजमार्फत सार्वजनिक […]
एजेन्सी – युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको नियन्त्रणमा रहेको क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको र र ५० भन्दा बढी व्यक्ति घाइते भएका प्रारम्भिक रिपोर्टबाट जानकारी प्राप्त भएको मस्कोका गभर्नर र रुसी अधिकारीहरूले बिहीबार बताएका छन् । ‘ब्ल्याक सीको तटीय ग्रामिण इलाकामा रहेको एक क्याफे र होटलमा तीनवटा यूएभीले आक्रमण भएको […]
RajdhaniDaily.com | काठमाडौं । काठमाडौँ महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका व्यक्तिलाई चोरिएको रकमसहित प्रहरीले पक्राउ गरेको छ । -
काठमाडौं। डुसिट प्रिन्सेस काठमाडौंले अंग्रेजी नयाँ वर्ष सन् २०२६ लाई भव्य रुपमा स्वागत गर्दै सफलतापूर्वक सम्पन्न गरेको छ। होटलले पाहुनाहरूलाई उत्कृष्ट भोजन, प्रत्यक्ष मनोरञ्जन र खुशीयालीले भरिएको अविस्मरणीय अंग्रेजी नयाँ वर्षको प्रदान गरेकाे हाे। होटलका दुई प्रमुख स्थलहरूमा फरक-फरक स्वाद र उत्सव शैलीलाई ध्यानमा राखेर विशेष रूपमा तयार गरिएका अनुभवहरू प्रस्तुत गरिएको थियो। किबु स्काइ […]