पोखराको मेयर सिफारिस गर्न पृथ्वीसुब्बा र खगराज समूहबीच संघर्ष

पोखरा । एमाले उपमहासचिव र संगठन विभाग प्रमुखको चेपुवामा परेको पोखरा महानगरमा दुईवटा गुटले आफ्ना उमेदवार टुंगाएका छन् । एमालेले अन्तरपार्टी निर्देशन जारी गरेर वैशाख ३० गतेभित्रै उमेदवार टुंग्याउन निर्देशन दिए पनि गण्डकीको एकमात्र र भूगोलको हिसाबले देशकै ठुलो पोखरा महानगरपालिका चाहिँ पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दुई नेताको संघर्षमा पर्दै...

सम्बन्धित सामग्री

पोखराका मेयर र उपमेयरका सबै आकाङ्क्षीहरू केन्द्रमा सिफारिस

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले पोखराको मेयर र उपमेयरका आकाङ्क्षीहरू सबैको नाम केन्द्रमा सिफारिस गरेको छ ।

गठबन्धनको निर्णय विपरित पोखराको मेयरका लागि काँग्रेसबाट १८ जनाको नाम सिफारिस

नेपाली काँग्रेस पोखराले मेयर र उपमेरको आकांक्षीहरुको नाम केन्द्रमा पठाउने भएको छ । महानगर अन्तर्गतका सभापतिहरूको भेलाले दुवै पदका आकांक्षीको नाम जिल्लामा पठाउने र जिल्लाले प्रदेश हुँदै केन्द्रमा पठाउने निर्णय गरिएको हो ।पोखराको मेयर पद एकीकृत समाजवादीलाई दिने केन्द्रीय सत्ता गठबन्धनले बुधबार साँझ निर्णय गरेपछि स्थानीय स्तरमा काँग्रेस नेता कार्यकर्ताहरु रुष्ट छन् । पोखरा महानगर समितिले त्यसको विरोधमा जिल्ला कार्यालयमा तालाबन्दी गरिदिएको छ । त्यसपछि वडा सभापतिहरूको बैठक बसेको थियो । बैठकमा पो

पोखरामा एकीकृत समाजवादीले गर्‍यो उम्मेद्‍वार सिफारिस

६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरका लागि ३ जना उम्मेद्‍वारको नाम सिफारिस गरेको छ । कास्की जिल्ला कमिटीले मेयरको उम्मेद्‍वारमा दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको हो । सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वमा पोखराको मेयर एकीकृत समाजवादीलाई दिने सहमति भएको छ । उसले पोखराको उपप्रमुखको उम्मेद्‍वारमा होम नेपाली […]

प्रचण्डकी बुहारी पोखराको उपमेयरमा सिफारिस

नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ। वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो।

प्रचण्डकी बुहारी पोखराको उपमेयरमा सिफारिस

नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ। वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो।

प्रचण्डकी बुहारी पोखराको उपमेयरमा सिफारिस

नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ। वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो।

माओवादीबाट पोखराको मेयर र उपमेयरमा तीन–तीन जना सिफारिस

पोखरा– नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ । वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो । मेयरका लागि यसअघि कांग्रेसलाई सघाएर उम्मेद्वारी फिर्ता लिएका विश्वप्रकाश लामिछाने, जिल्ला संयोजक बखानसिंह गुरुङ र महिलामा सीता खड्काको नाम सिफारिस गरिएको छ । […]

पोखरामा मेयर/उपमेयर छान्न एमालेको मनोनयन दर्ता सकियो

पोखरा – एमालेले आज मतदानबाट पोखराको मेयर र उपमेयरको नाम सिफारिस गर्ने भएको छ । निर्वाचन कमिटीका अनुसार मेयरमा १२ र उपमेयरमा नाैजनाले नाम दर्ता गराएका छन् । मेयरमा दर्शन लामा, दीपकबहादुर पौडेल, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, कृष्णबहादुर थापा, सावित्री भण्डारी, विश्वकल्याण पराजुली, बालासिंह काउछा मगर र पुष्पराज अधिकारीले […]

पोखराको मेयर उम्मेदवार छान्न एमालेभित्र आज चुनाव हुँदै

काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेदवार सिफारिस गर्न आज शुक्रबार मतदान हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दुई नेताको संघर्षले मेयरको उम्मेदवार सिफारिस गर्न सकिएको छैन । पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको टक्करले पोखरामा मेयरको उम्मेदवार सर्वसम्मत गर्न नसकिएको हो । उम्मेदवारको टुंगो लगाउन […]

अख्तियार प्रमुख सिफारिस भएर पनि नियुक्ति नपाएका आचार्य पोखराको मेयर बन्ने दौडमा

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएर पनि नियुक्त हुन नपाएका पूर्व सचिव बाबुराम आचार्य पोखरा महानगरपालिकाको मेयर बन्नका लागि अग्रसर भएका छन् । २०६७ सालदेखि कांग्रेसको राजनीतिमा क्रियाशील भएका आचार्य यसपटक पोखराको मेयर बनेर प्रशासनिक अनुभवलाई विकासमा लगाउन अग्रसर भएका हुन् । आचार्यलाई २०६७ सालमा तत्कालीन एमाले र कांग्रेसको संयुक्त सरकारको […]