अख्तियार प्रमुख सिफारिस भएर पनि नियुक्ति नपाएका आचार्य पोखराको मेयर बन्ने दौडमा

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएर पनि नियुक्त हुन नपाएका पूर्व सचिव बाबुराम आचार्य पोखरा महानगरपालिकाको मेयर बन्नका लागि अग्रसर भएका छन् । २०६७ सालदेखि कांग्रेसको राजनीतिमा क्रियाशील भएका आचार्य यसपटक पोखराको मेयर बनेर प्रशासनिक अनुभवलाई विकासमा लगाउन अग्रसर भएका हुन् । आचार्यलाई २०६७ सालमा तत्कालीन एमाले र कांग्रेसको संयुक्त सरकारको […]