झापा। सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो। शिवसताक्षी नगरपालिका वडा नं […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार बस्ने भएको छ । साेही बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थली बस्ने रास्वपाले जनाएकाे हाे। पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्ने बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरण लगायतका विषयमा छलफल गर्ने जनाइएको छ । बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण सम्बन्धमा […]
२० पुस, काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको छ । अब भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
अमेरिकी सेनाले शनिबार भेनेजुएलाको …
रुपन्देही। स्थलमार्ग हुँदै बेलहिया नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ। एक वर्षको अवधिमा एक लाखभन्दा बढी तेस्रो मुलुकका पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय बेलहिया, रुपन्देहीका अनुसार सन् २०२५ मा एक लाख तीन हजार ९५५ जना पर्यटक यो नाका हुँदै नेपाल आएका हुन्। सोही अवधिमा एक लाख दुई हजार ४५५ […]
काठमाडौं – इंलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा बोर्नमाउथलाई हराउँदै आर्सनल शीर्ष स्थानमा कायम छ । बोर्नमाउथविरुद्ध ३-२ को जितसँगे आर्सनलले शीर्ष स्थानमा आफूलाई दरिलो बनाएको छ । खेलमा सुरुवाती अग्रता लिएको बोर्नमाउथविरुद्ध आर्सनलले कमब्याक जित निकालेको हो । खेलको १० औं मिनेटमा बोर्नमाउथका लागि इभानिल्सले सुरुवाती गोल गरेका थिए । त्यसको ६ मिनेटपछि […]