स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी हुन्छः शेखर कोइराला

मोरङ – तालमेलका रूपमा स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी हुने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्। नेपाल टे«ड युनियन कांग्रेस मोरङद्वारा १३३ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा नेता कोइरालाले वर्तमान अवस्थामा दलीय गठबन्धनमा निर्वाचनमा अघि बढेर जित हात पार्ने प्रस्ट्याए। शीर्ष तहमा गठबन्धन भए पनि विराटनगरका वडा तहमा कांग्रेस एक्लै प्रतिस्पर्धामा रहेको […]