काठमाडौं । सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले तीन नयाँ मोडल नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले पछिल्ला दिनमा भारतमा विक्री सुरु भएका तीन नयाँ मोडल नेपाल ल्याउने तयारी थालेको हो । मारुती सुजुकीले भारतमा उत्पादन गरेको प्रिमियम ह्याचव्याक बलेनो, चर्चित सब फोर मिटर एसयूभी ब्रेजा र केही दिनअघि मात्रै सार्वजनिक भएको ग्रान्ड भिटारा नेपाल […]