भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

भारत वेस्टइन्डिजमा जारी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार राति कुलिज क्रिकेट ग्राउन्ड एन्टिगुवामा भएको दोस्रो सेमिफाइनल खेलमा भारतले अष्ट्रेलियालाई ९६ रनले हराउँदै आठौं पटक यू–१९ विश्वकपको फाइनलमा पुगेको हो । २ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४१.५ ओभरमा १ सय ९४ रनमा अल आउट भयो । अष्ट्रेलियाका लचलान शाले सर्वाधिक […] The post भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.