विराटनगर महानगरपालिकाले पठाएका यात्रु काठमाडौं भित्रिए

१५ वैशाख, काठमाडौं । विराटनगरबाट ७ वटा बसमा आएका केही यात्रुहरू काठमाडौं प्रवेश गरेका छन् । नागढुंगा नाकामा यात्रुहरूको व्यक्तिगत विवरण टिपेर र शरीरको तापक्रम जाँचेर काठमाडौं उपत्यका प्रवेश गराइएको हो । मोरङ-काठमाडौं समाजका अध्यक्ष मुरारी …

सम्बन्धित सामग्री

यात्रु अभावले उडान बन्द

काठमाडौं, चैत १० । निकै तामझामका साथ पोखराबाट भारतीय नाकासँग जोडिएका गन्तव्यमा सुरु भएको हवाई उडान रोकिन थालेका छन् । पोखरामा भारतीय पर्यटक तान्न सञ्चालन गरिएका उडानहरू यात्रु अभाव भएपछि रोकिन थालेका हुन् । पोखराबाट देशका ठूला सहरमध्ये धनगढी, विराटनगर, सिमरा र जनकपुरमा सुचारु भएका उडान यात्रु अभावको कारण देखाउँदै हवाई कम्पनीले पुनः उडान सुचारु […]

जव ७२ जना यात्रु बोक्ने बुद्ध एयर एक जना मात्रै यात्रु बोकेर विराटनगर उड्यो…

काठमाडौं, कात्तिक १६ । नजिकिदो निर्वाचन र तिहार सकेर राजधानी भित्रिनेको बढ्दो संख्याले व्यस्त रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक एक सयको हाराहारीमा आन्तरिक र बाह्य उडानहरु हुँदै आएका छन् । पछिल्लो समय हवाई यात्रुको सख्या समेत बढ्दै गएको समयमा टिकट पाउन समेत मुस्किल हुने अहिलेको समयमा मंगलबार बुद्व एयरको जहाज भने एक जना मात्रै […]

काठमाडौंबाट विराटनगर उडेको जहाजमा एकजना मात्र यात्रु

काठमाडौं । बुद्ध एयरको एक विमानले काठमाडौंबाट विराटनगरसम्म एकजना यात्रुलाई मात्र सेवा दिएको छ । मंगलबार साँझ ८ बजेको उडानमा एक जनामात्र यात्रु भएपछि उनैलाई लगेर विमान काठमाडौंबाट विराटनगर गएको हो ।  पूरै विमानमा एकल यात्रा गरेका उद्वव पौडेलले आफूले रोमाञ्चक अनुभव गरेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, "काठमाडौंबाट बिराटनगर सम्मको बेलुकी ८...

गुण एयरलाइन्सकाे जहाजमा ठोकियो चरा, दुर्घटना हुनबाट जोगियो

३० सिट रहेको गुण एयरलाइन्सको विमान विराटनगरको धावन मार्ग छाड्ने क्रममा चरा ठोकिएपछि यात्रु लिएर काठमाडौं उडे पनि फर्काएर पुनः विराटनगर विमानस्थलमा सकुसल अवतरण गरेको हो।...

सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी‚ तीनजनाको मृत्यु

काठमाडौं : सुनसरीको कोशी गाउँपालिकास्थित लौकही सडकखण्डमा बस र ट्रक आपसमा ठोक्किँदा बस चालकसहित तीन जनाको मृत्यु भएको छ।शुक्रवार राति दुई सवारी साधन ठोकिएलगत्तै आगलागी भएको र बसमा सवार १५ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। उनीहरुको विराटनगर र इनरुवाकाविभिन्न अस्पतालमा उपचार भइरहेको छ।आगलागीमा परी मृत्यु भएका तीनै जनाको परिचय खुलेको छैन। विपरीत दिशामा जाँदै गरेका बस र ट्रक ठोक्किँदा आगलागी भएको हो। ना ८ ख ८४९३ नम्बरको यात्रु बस र निर्माण सामग्री बोकेको

काठमाडौं ओर्लिएका ४९ यात्रु विराटनगर उडे, २३ जनाको पालो बुधबार

विराटनगरमा अवतरण हुन नसकी काठमाडौंमा ल्याण्ड गरिएको बुद्ध एयरका ७३ मध्ये ४९ यात्रुलाई सोमबार अर्को उडानबाट विराटनगर पठाइएको छ । बाँकी यात्रुहरुलाई भने बुधबार बिराटनगर पठाइने भएको छ । एनआई कलसाइनको उडान नम्बर–७०१ को विमान सोमबार बिहान ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा अवतरण हुन नसकी काठमाडौं फर्किएको थियो । इमर्जेन्सी ल्याण्ड गर्ने तयारी गरिए पनि पछि पाङ्ग्रा खुलेपछि सफलतापूर्वक विमान ल्याण्ड भएको थियो ।सोमबार फर्किएका २३ जना यात्रु बुधवार विराटनगर जाने भएका छन् । दुर्घटनाबाट बच

जब विराटनगर उडेका ७३ यात्रु दुई घण्टापछि काठमाडौं ओर्लिए...

सोमबार बिहान काठमाडौंको आकाशमा एउटा सनसनीपूर्ण खबर फैलियो । नेपाल एयरलाइन्सका एकजना क्याप्टेनले रातोपाटीको न्युज रुममा फोन गरेर भने, ‘त्रिभुवन विमानस्थलको आकाशमा बुद्ध एयरको एउटा जहाज घुमिरहेको छ । दायाँ तर्फको पाङ्ग्रा बाहिर निस्कन नसकेका कारण रनवेमा अवतरण हुन नसकी विमानले आकाशमै फन्को लगाइरहेको हामीले तलबाट हेरिरहेका छौं ।’विमानको पाङ्ग्रा नै ननिस्किएपछि अब कसरी अवतरण गर्ने ? विमानस्थलमा हल्लीखल्ली मच्चिइसकेको थियो । कसरी फोर्स ल्यान्डिङ गराउने होला भन्ने चिन्ता एकाएक बढेको थियो ।

मोफसलका सहरबीचको उडानमा पनि खचाखच यात्रु

उपत्यकाबाहिर कुनै एउटा सहरबाट अर्को सहरमा हवाई यात्रा गर्नुपर्दा काठमाडौं ट्रान्जिट गर्नैपर्ने बाध्यता पनि हटेको छ  कहाँ–कहाँ छ उडान ? - बुद्ध एयरले पोखरा–भैरहवा, पोखरा–भरतपुर, पोखरा–नेपालगन्ज, भरतपुर–भैरहवा र विराटनगर–तुम्लिङटार क्षेत्रीय उडान गरिरहेको...