सभामुखका वकिलको १० तर्क : सरकारले पो संसदलाई असहयोग गर्‍यो, सत्ताको वाणले सजाय भयो

काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार सभामुख अग्निप्रसाद सापकोटाका निजी कानुन व्यवसायीले बहस गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट निजी कानुन व्यवसायीले बहस सकेपछि सभामुख सापकोटाका कानुन व्यवसायीले बहस गरेका हुन्। सभामुखका तर्फबाट तीनै जना कानुन व्यवसायीको बहस बिहीबार नै सकिएको छ। मुद्दाको विपक्ष भए पनि सापकोटाले निवेदकको माग अनुसार नै…

सम्बन्धित सामग्री

जबरालाई रोक्न र स्वागत गर्न सर्वोच्चमा जम्मा भएका वकिलहरूका आ–आफ्नै तर्क !

काठमाण्डाै – महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्कन पाउने या नपाउनेबारे वकिलहरूले फरक–फरक तर्क गरेका छन् । जबरालाई महाअभियोग लगाउनुपर्छ भनेर सुरुदेखि नै आन्दोलन गर्दै आएका वकिलहरूले कुनै पनि हालतमा उहाँ फर्कन नपाउने तर्क गरेका छन् । तर केही वकिलहरूले चाहिँ प्रतिनिधि सभाको कार्यकाल सकिएको र उहाँलाई लगाइएको महाअभियोग पुष्टि नभएकाले जबरा सर्वोच्च फर्कन पाउनुपर्ने जिकिर गरेका छन् ।यही तर्क गर्दै जबरा पनि आइतवार सर्वोच्च अदालतमा जाने तयारी गर्नुभएको थियो । तर सरका...

दिव्योपदेश पृथ्वीनारायण शाहको नभएको ओलीको तर्क

काठमाडौं, ३२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिव्योपदेश पृथ्वीनारायण शाहको नभएको तर्क गरेका छन् । उनले दिव्योपदेश पञ्चायतकालमा मात्र आएको तर्क गरे । ‘दिव्योपदेश कहिले आयो ?’ ओलीले नेपाल चीन हिमालय मैत्री समाजको कार्यक्रममा भने,‘२०२५ साल पुष २७ मा दिव्योपदेश आयो ।’ उनले दिव्योपदेश पृथ्वीनारायण शाहको भनाई भन्दा पनि तत्कालीन राजा महेन्द्रले […]

कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न नहुनेबारे नेता रिजालका दुई तर्क

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न नहुने तर्क गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दुई कारणसहित यस्तो तर्क गरेका हुन्। उनले  सधैँ रूखमा मतदान गर्नेले अरू चिन्हमा...

सभामुखको तर्क– ‘प्रतिनिधिसभाले आफैँलाई विघटन गर्नु लोकतान्त्रिक’

संसद भवन परिसरमा विधायन व्यवस्थापन समितिले गरेको ‘विधायिकी खुलापन–लोकतन्त्र मेला’ कार्यक्रममा सभामुख सापकोटाले विघटनबारे नयाँ तर्क पेश गर्नुभएको हो ।

यी मन्त्रीको तर्क : ‘कोरोनाबाट मर्नेको लिस्ट भगवान्‌ले बनाएका छन्’

कोरोना भाइरस संक्रमणको महामारीका कारण पूरै विश्व आक्रान्त छ । न कोरोना नियन्त्रणमा आइरहेको छ, न त औषधि नै बनेको छ । कोरोनाको शुरूआत कसरी भयो भन्नेमा समेत वैज्ञानिक यकिन हुन सकिरहेका छैनन् । यस्तो बेला भारतको असमका परिवहनमन्त्री चन्द्रमोहन पटवोरीले ‘भगवानको कम्प्युटर’मा कोरोना भाइरस बनेको तर्क गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनौठो तर्क गर्दै मन्त्री चन्द्रमोहनले कोरोनाबाट मृत्यु हुनेको लिस्ट भगवान्‌ले बनाएको दाबी गरे । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोरोना नियन्त्रणमा असफल भएको दाबी समेत उ...

योगीको तर्क : कांग्रेसको वैधानिकता आगामी जेठसम्म रहन्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टिएन योगी पार्टीको वैधानिकता आगामी जेठसम्म रहेन तर्क गरेका छन्

संवैधानिक इजलासमा डा.भिमार्जुन आचार्यका ३ तर्क

काठमाडौं। संविधानविद् डा.भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटनका सम्बन्धमा मुख्यगरी ३ तर्क पेस गरेका छन्। आइतबारको संवैधानिक इजलासमा उनले संविधानको धारा ७६ को उपधारा (४) को प्रावधानअनुसार सरकारले विश्वासको मत लिनुपर्ने प्रावधान बाध्यात्मक भएको, धारा ७६(५) मा ह्वीप उल्लंघन गरे पनि राजनीतिक दलसम्बन्धी ऐन आकर्षित नहुने र एउटा कार्यकालमा एउटै व्यक्ति सबै धारा अनुसार प्रधानमन्त्री हुन नमिल्ने तर्क राखेका छन्।

संवैधानिक इजलासमा डा.भिमार्जुन आचार्यका ३ तर्क

काठमाडौं। संविधानविद् डा.भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटनका सम्बन्धमा मुख्यगरी ३ तर्क पेस गरेका छन्। आइतबारको संवैधानिक इजलासमा उनले संविधानको धारा ७६ को उपधारा (४) को प्रावधानअनुसार सरकारले विश्वासको मत लिनुपर्ने प्रावधान बाध्यात्मक भएको, धारा ७६(५) मा ह्वीप उल्लंघन गरे पनि राजनीतिक दलसम्बन्धी ऐन आकर्षित नहुने र एउटा कार्यकालमा एउटै व्यक्ति सबै धारा अनुसार प्रधानमन्त्री हुन नमिल्ने तर्क राखेका छन्।

धारा  १००  लाई  निष्क्रिय  बनाउन  नमिल्ने  तर्क

संविधानको  धारा  ७६  को  व्याख्याका  क्रममा  धारा  १००  लाई  निष्क्रिय  बनाउन  नमिल्ने  तर्क  कानुन  व्यवसायीहरूले  गरेका छन् । दुई धारा सरकार र संसद्को स्थायित्वसँग अन्तर्निहित रहेकाले  एकको  व्यख्या  गर्दा  अर्काे  निष्क्रिय  हुन  नहुने  तर्क  उनीहरूको छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ  अधिवक्ता  रामनारायण  बिडारी,  वरिष्ठ  अधिवक्ता