कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न नहुनेबारे नेता रिजालका दुई तर्क
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न नहुने तर्क गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दुई कारणसहित यस्तो तर्क गरेका हुन्। उनले सधैँ रूखमा मतदान गर्नेले अरू चिन्हमा...
काठमाण्डाै – महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्कन पाउने या नपाउनेबारे वकिलहरूले फरक–फरक तर्क गरेका छन् । जबरालाई महाअभियोग लगाउनुपर्छ भनेर सुरुदेखि नै आन्दोलन गर्दै आएका वकिलहरूले कुनै पनि हालतमा उहाँ फर्कन नपाउने तर्क गरेका छन् । तर केही वकिलहरूले चाहिँ प्रतिनिधि सभाको कार्यकाल सकिएको र उहाँलाई लगाइएको महाअभियोग पुष्टि नभएकाले जबरा सर्वोच्च फर्कन पाउनुपर्ने जिकिर गरेका छन् ।यही तर्क गर्दै जबरा पनि आइतवार सर्वोच्च अदालतमा जाने तयारी गर्नुभएको थियो । तर सरका...
काठमाडौं, ३२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिव्योपदेश पृथ्वीनारायण शाहको नभएको तर्क गरेका छन् । उनले दिव्योपदेश पञ्चायतकालमा मात्र आएको तर्क गरे । ‘दिव्योपदेश कहिले आयो ?’ ओलीले नेपाल चीन हिमालय मैत्री समाजको कार्यक्रममा भने,‘२०२५ साल पुष २७ मा दिव्योपदेश आयो ।’ उनले दिव्योपदेश पृथ्वीनारायण शाहको भनाई भन्दा पनि तत्कालीन राजा महेन्द्रले […]
कोरोना भाइरस संक्रमणको महामारीका कारण पूरै विश्व आक्रान्त छ । न कोरोना नियन्त्रणमा आइरहेको छ, न त औषधि नै बनेको छ ।
कोरोनाको शुरूआत कसरी भयो भन्नेमा समेत वैज्ञानिक यकिन हुन सकिरहेका छैनन् । यस्तो बेला भारतको असमका परिवहनमन्त्री चन्द्रमोहन पटवोरीले ‘भगवानको कम्प्युटर’मा कोरोना भाइरस बनेको तर्क गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अनौठो तर्क गर्दै मन्त्री चन्द्रमोहनले कोरोनाबाट मृत्यु हुनेको लिस्ट भगवान्ले बनाएको दाबी गरे । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोरोना नियन्त्रणमा असफल भएको दाबी समेत उ...
वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले धारा ७६ (५)मा दलीय निर्देशन ह्वीप नलगाउँदा निर्दलीयता आउँछ भनेर ‘विचित्रको तर्क’ गरेको बताएका छन् । निवेदक पक्षबाट जवाफ दिँदै सोमबार संवैधानिक इजलासमा कार्कीले भने, ‘निर्दलीयता आउँछ भन्ने बडो विचित्रको कुरा आयो, त्यसो भए ७६ (५) किन राखेको ?’संविधान बनाउँदा छलफल गरेर उपधारा (५) राखिएको दाबी गर्दै कार्कीले भने–‘अहिले जानीजानी अनावश्यक तर्क गरिरहेका छन् ।’ धारा ७६ (५) मा पार्टी
काठमाडौं। संविधानविद् डा.भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटनका सम्बन्धमा मुख्यगरी ३ तर्क पेस गरेका छन्। आइतबारको संवैधानिक इजलासमा उनले संविधानको धारा ७६ को उपधारा (४) को प्रावधानअनुसार सरकारले विश्वासको मत लिनुपर्ने प्रावधान बाध्यात्मक भएको, धारा ७६(५) मा ह्वीप उल्लंघन गरे पनि राजनीतिक दलसम्बन्धी ऐन आकर्षित नहुने र एउटा कार्यकालमा एउटै व्यक्ति सबै धारा अनुसार प्रधानमन्त्री हुन नमिल्ने तर्क राखेका छन्।
काठमाडौं। संविधानविद् डा.भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटनका सम्बन्धमा मुख्यगरी ३ तर्क पेस गरेका छन्। आइतबारको संवैधानिक इजलासमा उनले संविधानको धारा ७६ को उपधारा (४) को प्रावधानअनुसार सरकारले विश्वासको मत लिनुपर्ने प्रावधान बाध्यात्मक भएको, धारा ७६(५) मा ह्वीप उल्लंघन गरे पनि राजनीतिक दलसम्बन्धी ऐन आकर्षित नहुने र एउटा कार्यकालमा एउटै व्यक्ति सबै धारा अनुसार प्रधानमन्त्री हुन नमिल्ने तर्क राखेका छन्।
संविधानको धारा ७६ को व्याख्याका क्रममा धारा १०० लाई निष्क्रिय बनाउन नमिल्ने तर्क कानुन व्यवसायीहरूले गरेका छन् । दुई धारा सरकार र संसद्को स्थायित्वसँग अन्तर्निहित रहेकाले एकको व्यख्या गर्दा अर्काे निष्क्रिय हुन नहुने तर्क उनीहरूको छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, वरिष्ठ अधिवक्ता