प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । उहँँको मुटुको धड्कन बढ्ने समस्या देखिएपछि मनमोहन सेन्टर पुर्‍याइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीलाई अहिले मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा राखिएको छ । स्रोतका अनुसार उहाँमा मिर्गौलाको समस्या...

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओली अस्पताल भर्ना

अचानक रक्तचाप बढेपछि प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि उनलाई बिहीबार

प्रधानमन्त्री ओली डिस्चार्ज : नियमित फलाे अपमा बस्नुपर्ने

काठमाण्डाै - मृगौला प्रत्यारोपणपछि शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनुभएकाे छ। प्रधानमन्त्री ओली शुक्रबार बेलुकी ६:३० बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । गएकाे फागुन १९ गते अस्पताल भर्ना भइ २१ गते मिर्गाैला प्रत्याराेपण गरिएका प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि ...

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण : आज अस्पताल भर्ना हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुने भएका छन्। स्वदेशमै मृगौला प्रत्यारोपण गर्ने इच्छा जनाएका प्रधानमन्त्री ओली आज शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुने ओलीको सचिवालयले जनाएको छ।  प्रधानमन्त्री ओलीले केहीबेरमा राष्ट्रिय योजना आयोगको बैठक पनि राखेको उनका प्रेस सल्लाहकार...

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका छन्। सोमबार रातभरी पेट दुखेर पखाला लागेकाले प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । नियमित चेकजाँचका क्रममा अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली चिकित्सकको सल्लाहअनुसार अस्पतालमा भर्ना भएका छन्।   प्रधानमन्त्री ओली नियमित चेकजाँचका लागि बुधबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा हरेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट ...

प्रधानमन्त्री ओली अस्पताल भर्ना :: Pahilopost.com

काठमाडौँः स्वास्थ्य अवस्था सुधार नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ। गत शुक्रबारदेखि सरकारी निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई सोमबार बिहान पुनः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको हो। अस्पताल स्रोतका अनुसार बिहान तीन बजे प्रधानमन्त्रीलाई पुर्‍याइएको हो। शिक्षण अस्पतालमै मनमोहन कार्डियोभास्कुलर सेन्टरमा प्रधानमन्त्रीलाई राखिएको छ। चिकित्सको निगरानीमा रहेका ओलीलाई

प्रधानमन्त्री ओली टिचिङ अस्पताल भर्ना

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् । उनलाई सोमबार बिहान …