काठमाडौं । नियमित चेकजाँचका क्रममा अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली चिकित्सकको सल्लाहअनुसार अस्पतालमा भर्ना भएका छन्।
प्रधानमन्त्री ओली नियमित चेकजाँचका लागि बुधबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा हरेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट ...