१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् ।
उनलाई सोमबार बिहान …
अस्पताल भर्ना गरिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थअवस्था बुझ्न सम्मानित नेता झलनाथ खनाल टिचिङ अस्पताल पुगेका छन् ।
त्यसक्रममा अध्यक्ष नेपाल र नेता खनालबीच केही समय कुराकानी भएको एकीकृत समाजवादीको...
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ । अध्यक्ष नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको छ । संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालमा भर्ना भएका हुन्। उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ। रूघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएपछि अध्यक्ष नेपाल आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन्। उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न छ।
काठमाडौं: कलाकार उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य) को निधन भएको छ। ८४ वर्षको उमेरमा आज उपचारका क्रममा उनको निधन भएको हो।
मुटुको समस्या देखिएपछि उनलाई टिचिङ अस्पताल भर्ना गरिएको थियो। मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो।
कलाकार नेपाली नेपालको आधुनिक अमूर्त चित्रकलाको प्रवर्तकमध्ये एक मानिन्छन्।…
काठमाडौँ – हास्यकलाकाकार पल्पसा डंगोलको दुवै मिर्गाैला फेल भएको छ। ‘चम्सुरी’ नामले परिचित उनी महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन्। एक महिनाअगाडि स्वास्थ्यमा खराबी आएपछि पल्पसालाई टिचिङ अस्पताल भर्ना गरिएको हो। उनको पाँच वर्षअघि नै मिर्गौलामा समस्या देखिएको र अहिले फेल नै भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। पछिल्लो पटक गरिएको डायलासिसका क्रममा डाक्टरले चाँडोभन्दा चाँडो […]
वीर अस्पतालका एक वरिष्ठ चिकित्सकमा कोरोना संक्रमण भएपछि उनी यतिखेर टिचिङ अस्पतालको कोभिड–१९ वार्डमा उपरचाररत छन्। उनमा गम्भीर समस्या देखिएपछि टिचिङ अस्पताल भर्ना गरिएको हो। त्यसैगरी सोही अस्पतालका अर्का एक चिकित्सकमा पनि गम्भीर समस्या देखिएपछि टिचिङमै उपचार भइरहेको अस्पतालले जनाएको छ।
काठमाडौं- मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संस्कृति,पर्यटन तथा नागरिक उड्यनन मन्त्री योगेश भट्टराई टिचिङ अस्पताल पुगेका...