गण्डकीका मुख्यमन्त्रीको प्रष्टोक्ति- नेताका नामको बजेट व्यक्तिलाई होइन, कार्यक्रमलाई हो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले ‘नेता’का नाममा विनियोजित बजेट कार्यक्रममा खर्च गर्न भएको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै यस्तो प्रस्टीकरण दिएका हुन् । उनले भने, ‘आफन्तहरूको नाममा बजेट विनियोजन गरेको भन्ने हल्ला यथार्थ के थियो भने नेताहरूको नाममा विनियोजित रकम कुनै व्यक्तिलाई होइन […]

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्री र मन्त्री : मन्त्रालय नबसी अतिथि बन्न दौडादौड

२० पुस, पोखरा । बिहीबार हेटौंडा गएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ९ बुँदे निर्णय गरेर अरु मुख्यमन्त्रीसँगै काठमाडौं पुगे । शनिबार बिहान प्रधानमन्त्रीलाई भेटेर संघीयता कार्यान्वयनका लागि गर्नुपर्ने काम तत्काल नभए दबाबमुलक संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका प्रदेश फर्किए । गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे भने पोखरा नआई सिधै गृहजिल्ला गोरखा पुगे । आइतबार आफ्नो निर्वाचन […]

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। प्रदेश सभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्रीले गरेको प्रस्ताव बहुमतले पारित भएको हो। मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न गण्डकी प्रदेश सभा नियमावली २०७४ को नियम १४३ बमोजिम आफ्नो वक्तव्य सहित प्रस्ताव पेस गरेका […] The post गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अल्पमतमा खगराज, ‘वेटिङ मुख्यमन्त्री’को सुझाव– मार्गप्रशस्त गर्नुस्

माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परेका छन् ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । उनले राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको छ ।  एक सांसद उपस्थित भएनन् ।  स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे उपस्थित नभएका हुन् । सुरुमा मुख्यमन्त्रीलाई समर्थन गरेका मनाङेले अन्तिममा विश्वासको मत नदिने बताएका थिए । The post गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आउँदो सरकारलाई दायित्व थप्दै गण्डकीका मुख्यमन्त्री

२९ मंसिर, पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो सरकारलाई दायित्व बढ्ने गरी बहुवर्षीय योजनाका रुपमा ठेक्का लगाउने प्रक्रिया अगाडि बढाएका छन् । त्यस्तै आयोजनाको नाम नै उल्लेख नगरी साढे ३ करोड रुपैयाँ रकमान्तर गरेका छन् । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयबाट मुख्यमन्त्री नेपालीले कुन आयोजनाका लागि भन्ने यकीन नै नगरी साढे ३ करोड […]

गण्डकीका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको हो । प्रस्तावको विपक्षमा २७ मत खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार... The post गण्डकीका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत appeared first on Purbeli News.

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

काठमाडौं / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । प्रदेशसभामा विश्वासको मत मागेका उनकाे पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । The post गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त appeared first on Purbeli News.

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन सकेनन्

प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत लिन सकेनन् । बिहीबार विश्वासको मत लिन गुरुङले प्रदेश सभामा प्रस्ताव पेस...

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो । The post गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा appeared first on Purbeli News.