काठमाडाैं । सरकारले संघीय निर्वाचन घोषणा गरेसँगै राजस्व छली गर्दै सरकारलाई ‘ठग्न खोज्ने’ सक्रिय हुनसक्ने देखिएको छ ।निर्वाचन घोषणापछि राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सबै संयन्त्र निर्वाचनकेन्द्रित हुने भएकाले त्यसैको मौका छोपी राजस्व छली गर्ने सक्रिय हुनसक्ने देखिएको हो । नेक्सस र जालो उच्च तहसम्मै उनीहरूको पहुँच र ‘नेक्सस’ उच्चपदस्थ व्यक्तिसँग हुने भएकाले राजस्व छली […]
The post चुनाव घोषणासँगै राजस्व छली गर्ने सल्बलाउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.