पोखरा– नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेश सरकारको काम कारबाहीको निगरानी गर्न संसदीय समूह गठन गरेको छ । प्रदेश सरकारले गरेको कामको निगरानी गर्न मन्त्रालयसँग सम्बन्धित रहने गरी संसदीय समूह बनाइएको हो । स्याङ्जाका एमाले सांसद मोहनप्रसाद रेग्मीलाई समूहको संयोजक तोकिएको छ । गण्डकी प्रदेशअन्तर्गतका ११ वटै मन्त्रालयलाई हेर्ने गरी ९ सदस्यीय समिति बनाइएको […]