काठमाडौँ– प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको कार्यदललाई अपुरो प्रतिवेदन बुझाएको छ। ११ सदस्यीय कार्यदलले अधिकांश क्षेत्रमा सहमतिसहित र केहि क्षेत्रमा त्रिपक्षीय दाबी रहेको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ। कार्यदलले बिहीबार दिनभर छलफल गर्दा पनि केही निर्वाचन क्षेत्रमा दुई दलको र केहीमा तीन दलको दाबी भएका कारण सबैको […]