गुल्मी । गुल्मीका ११ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका बाहेक सबै पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएको हो । निर्वाचन सकिएकामध्ये छ पालिकामा सर्वसम्मत र पाँचमा निर्वाचनमार्फत कार्यपालिका सदस्य चयन गरिएको हो । छ पालिकामा सर्वसम्मत मालिका, इस्मा, गुल्मीदरबार, रुरुक्षेत्र, सत्यवती र धुर्कोट गाउँपालिकामा सर्वसम्मत कार्यपालिका सदस्य निर्वाचित भएका छन् । […]
The post ११ पालिकामा कार्यपालिका सदस्य चयन, छ मा सर्वसम्मत र पाँचमा निर्वाचन appeared first on राजधानी राष्ट्रिय दैनिक.