संखुवासभा बहुमुखी क्याम्पसमा सबै पदाधिकारी निर्विरोध, अनेरास्ववियुका आमोद बने सभापति

काठमाडौं । संखुवासभा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअघि नै सर्वसम्मत पदाधिकारी र सदस्य चयन भएका छन् । विद्यार्थी संगठनहरूले आपसी सहमतिमा संगठनको आकार अनुसार पदाधिकारी र सदस्य बाँडफाँट गरेका छन् । निर्वाचन समितिका अनुसार स्ववियु सभापतिमा एमालेनिकट अनेरास्ववियुका आमोद कार्की निर्विरोध भएका छन् । उपसभापतिमा नेविसंघका अंशु खत्री र सचिवमा पनि नेविसंघकै भरत अधिकारी […]

सम्बन्धित सामग्री

प्यूठानका क्याम्पसमा ५ विद्यार्थी संगठनले यसरी गरे भागबन्डा

रुपन्देही । प्यूठानका ५ विद्यार्थी संगठनले जिल्लाका सबै क्याम्पसहरूमा निर्विरोध रूपमा स्ववियु पदाधिकारी छनौट गर्ने सहमति गरेका छन् । जिल्लामा क्रियाशील ५ विद्यार्थी संगठनको बैठकले उक्त सहमति गरेको हो । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल छैटौं र विप्लव निकट अखिल क्रान्तिकारीबीच तालमेल गर्ने सहमति भएको छ । नेपाल विद्यार्थी संघ प्यूठानका जिल्ला सभापति कल्याण विक्रम […]