एमाले कोशी अधिवेशन : पाँचथर, इलाम र सोलुका सदस्य सर्वसम्मत (नामसहित)

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा भूगोलतर्फ ३ जिल्लामा सर्वसम्मत सदस्य चयन भएको छ । केही जिल्लामा दलित र युवा क्लस्टरबाट पनि निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनमा छुट्टाएको कोटाअनुसार नै इलाम, पाँचथर र सोलुखुम्वुबाट सर्वसम्मत सदस्य चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाँचथरबाट ४ जना खुल्ला सदस्यमध्ये भवानिप्रसाद लिङ्देन, गोविन्द […]

सम्बन्धित सामग्री

एमाले कोशी अधिवेशन: उदयपुरबाट १४ जना सदस्यमा समेटिए

भर्खरै सम्पन्न नेकपा (एमाले)को कोशी प्रदेश अधिवेशनमा उदयपुरबाट १४ जना सदस्य समेटिएका छन्।

एमाले कोशी अधिवेशन: पदाधिकारीको अन्तिम मतपरिणाम (सूचीसहित)

विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा अन्तिम मत परिणाम सार्वाजनिक भएको छ । अध्यक्षमा भएको चुनावी प्रतिस्पर्धामा घनश्याम खतिवडा विजयी भएका छन् । उपाध्यक्षमा टिकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भए । सचिवमा राजकुमार भण्डारी उपसचिवमा देवान राई र जलबर्षा राजवङ्शी विजयी भइन् । अध्यक्ष विनोद ढकाल : ४३० घनश्याम खतिवडा : […]

एमाले कोशी अधिवेशन : कडा सुरक्षा घेरामा गणना सुरू

विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । दिउँसो १ बजेबाट गणना शुरु गर्ने भनिएपनि ५ बजेबाट मत गणना सुरु भएको हो । मतगणना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका छन् । गणना स्थलमा प्रतिनिधि भन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ । एमाले कोशी प्रदेश […]

एमाले कोशी अधिवेशन: १ बजेदेखि गणना थालिने

विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा भएको निर्वाचनको मतगणना १ बजेदेखि हुने भएको छ । अधिवेशनका मुख्य निर्वाचन अधिकृत चुणामणी आचार्यले मतगणना दिउँसो १ बजेबाट थाल्ने बताए । आइतबार राति १० बजेबाट सुरु भएको मतदान बिहान साँढे ५ बजे सकिएको थियो । मतदान सकिएपछि भएको बैठकले दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएको थियो । […]

एमाले कोशी अधिवेशन: मतदान भोली ११ बजे देखि

निर्वाचन कमिटीले शनिबार निर्वाचन कार्यतालिका प्रकाशन गर्दै आइतबार ११ बजेदेखि निर्वाचन गर्ने जनाएको हो।...

एमाले कोशी अधिवेशन: सांगठनिक प्रतिवेदनमाथि छलफल गर्न सात समिति

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा सांगठानिक प्रतिवेदनमा छलफल गर्न सात वटा समूह बनाइएको छ ।अध्यक्ष तुलसीप्रसाद न्यौपानेले बन्द शत्रमा प्रस्तुत गरेको साङाठानिक प्रतिवेदनको विषयामा छलफल गर्न सात वटा समूह बनाइएको छ । जस अन्तरगत ताप्लेजुङ, पाँचथर र इलामलाई समूह (१), झापालाई समूह (२), संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुमको समूह (३), मोरङको समूह (४०, […]

एमाले कोशी अधिवेशन: ओलीले नेताको संकेत बुझ्नु भनेको कसलाई ?

‘पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको छ’, ओलीले भने, ‘अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने हो, नयाँ नेतृत्व छान्ने काम प्रतिनिधिबाट नै हुन्छ ।’

एमाले कोशी अधिवेशन : खतिवडालाई ढकालको टक्कर

विराटनगर :  नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन प्रदेशको राजधानी विराटनगरमा सुरु भएको छ।आजै अर्थात् शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका छन्।  अधिवेशनबाट नेतृत्व चयनको तयारी  भइरहँदा  सर्वसम्मत  चयन गर्ने वा  प्रतिस्पर्धा हुने भन्ने छलफलको विषय बन्दै गइरहेको छ।   कोशी प्रदेशको  अध्यक्षमा यतिबेला मोरङका दुईजना नेताहरू विनोद ढकाल र घनश्याम खतिवडाको नाम चर्चामा रहेको छ। उनीहरू दुईबीच प्रतिस्पर्धा हुने एमालेकै नेत