१५ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको धनगढीको मोहना पुल-अत्तरिया ६ लेन सडकखण्ड निर्माण नसकिंदै भासिन थालेपछि दुर्घटनाको जोखिम बढेको छ । कुल १४ किलोमिटर १९७ मिटर लम्बाइ रहेको मोहना पुल–अत्तरिया ६ लेन सडक ठाउँ–ठाउँमा भासिएका कारण दुर्घटनाको जोखिम बढेको हो तर सडक मर्मत सम्भारमा भने कुनै निकायले चासो लिएको देखिंदैन । खासगरी […]